https://www.nycgovparks.org/reg/pfp-private/14240/register Rotary Club of New york Queens ले आफ्नै छिमेकमा रहेको पार्कमा सरसफाई कार्यक्रम राखेको हुनाले निम्न पार्कको वरीपरी बस्ने व्यक्ती, समुदायलाई आफ्नो स्वेच्छाले सहभागीता जनाई Rotary Club संग सहकार्ये गर्न हार्दिक अनुरोध गर्दछौं । भागलिनु भन्दा पहिल्यै हजुरहरुको नाम इमेल र जन्म मिती तलको link मा गएर दर्ता गर्नुहोला यो प्रकृमा public saftey को लागी हो । यो उदाहरणले हाम्रो समाजमा आफ्नो ठाउ सफा राख्नुपर्छ भन्ने जनचेतना जागोस् भन्ने हाम्रो हेतु हो । धन्यवाद समयः August 27, विहान 9 देखी 11 वजे सम्म Park :Moore Homestead playground Broadway, 82 St., 45 Ave., Queens Link: https://www.nycgovparks.org/reg/pfp-private/14240/register?fbclid=IwAR3RQeNthTIOf1AEaVV6vg6AdyPrnFp5jx9QDcAC6IVLuX6LrDyg3qcFhCk Post navigation The Rotary Club of New York Queens, in partnership with New York Parks and Recreation, has successfully completed a volunteering project… Join us on Sunday, August 27, 2023, as Rotary Club of New York Queens takes on a meaningful endeavor to clean up Broadway Park!