You tagged Kham Bhatta, Arbin Poudel, Nabaraj KC, Hans Raj Joshi, Ramila Khadka Kc, Karma Lama, Dhruba Kunwar, Manju Bista, Chameli Pariyar, Jee Bom, Khadgi Purushotam, Ugen Sherpa, Guru Parajuli, Shobha K Pandey, Indira Gharti, Shobha Kanta Pandey, Gopi Dhungana and Manju Gurung “ Mental Health Awareness “ “मानसिक स्वास्थ्यता र सशक्तिकरण“ न्युयोर्क शहरका प्रत्येक पाँच जना मध्ये एक ब्यक्ति मानसिक स्वास्थ्य समस्या बाट ग्रसित भएको तथ्यांकले बताउँछ । Rotary Club of New York Queens ले New York City Department of Health and Mental Hygiene सँग समन्वय गरी मानसिक स्वास्थ्य संबन्धी निशुल्क प्रशिक्षण निम्न समय , मिति र स्थानमा आयोजना गरिने भएको हॅुदा यहॅाहरु सबैमा सहर्षकोसाथ यो जानकारी गर्दछौं । प्रशिक्षणमा सहभागी हुने सबैलाई NYC Department of Health and Mental Hygiene बाट प्रमाण पत्र प्रदान हुनेछ । ईच्छुक महानुभावहरुले तलको लिंकमा https://rcny.timetap.com गएर वा QR code स्क्यान गरेर आफ्नो नाम दर्ता गर्न सक्नु हुनेछ । यदि यहॅाहरुमा कुनै जिज्ञासा छ वा थप जिज्ञासा भएमा निम्न ब्यक्तिहरुलाई संपर्क गर्न सक्नु हुनेछ । कार्यक्रमको मिति: Sunday , September 10, 2023 समय: 2 pm to 5 pm स्थान: Royal Byanjan Restaurant Address: 85-30 37th Avenue Jackson Heights, NY 11472 Contact Persons: 1. Nabraj KC -(347) 567-8512 2. Kham Bhatta -(347) 307-3130 3. Guru D. Parajuli (646) 549-5126 4. Hans Raj Joshi (917) 284-0253 5. Arbin Poudel – (718) 416-5238 6. Urgen Sherpa-(718) 808-3677 7. Karma Lama- (347) 206-6577 8. Chameli Pariyar – (646) 321-3203 #EmpoweringMinds #MentalHealthMatters #CommunitySupport #WellbeingEvent “ Mental Health Awareness “ “मानसिक स्वास्थ्यता र सशक्तिकरण“ न्युयोर्क शहरका प्रत्येक पाँच जना मध्ये एक ब्यक्ति मानसिक स्वास्थ्य समस्या बाट ग्रसित भएको तथ्यांकले बताउँछ । Rotary Club of New York Queens ले New York City Department of Health and Mental Hygiene सँग समन्वय गरी मानसिक स्वास्थ्य संबन्धी निशुल्क प्रशिक्षण निम्न समय , मिति र स्थानमा आयोजना गरिने भएको हॅुदा यहॅाहरु सबैमा सहर्षकोसाथ यो जानकारी गर्दछौं । प्रशिक्षणमा सहभागी हुने सबैलाई NYC Department of Health and Mental Hygiene बाट प्रमाण पत्र प्रदान हुनेछ । ईच्छुक महानुभावहरुले तलको लिंकमा https://rcny.timetap.com/ गएर वा QR code स्क्यान गरेर आफ्नो नाम दर्ता गर्न सक्नु हुनेछ । यदि यहॅाहरुमा कुनै जिज्ञासा छ वा थप जिज्ञासा भएमा निम्न ब्यक्तिहरुलाई संपर्क गर्न सक्नु हुनेछ । कार्यक्रमको मिति: Sunday , September 10, 2023 समय: 2 pm to 5 pm स्थान: Royal Byanjan Restaurant Address: 85-30 37th Avenue Jackson Heights, NY 11472 Contact Persons: 1. Nabraj KC -(347) 567-8512 2. Kham Bhatta -(347) 307-3130 3. Guru D. Parajuli (646) 549-5126 4. Hans Raj Joshi (917) 284-0253 5. Arbin Poudel – (718) 416-5238 6. Urgen Sherpa-(718) 808-3677 7. Karma Lama- (347) 206-6577 8. Chameli Pariyar – (646) 321-3203 #EmpoweringMinds #MentalHealthMatters #CommunitySupport #WellbeingEvent Post navigation 2 Years Ago You tagged Kham Bhatta, Arbin Poudel, Nabaraj KC, Hans Raj Joshi, Karma Lama, Manju Bista,…