You tagged Kham Bhatta, Nabaraj KC, Hans Raj Joshi, Janak Bhandari, Bikas Pande, Mohan Gyawali, Tara Niraula, Guru Parajuli, Gopi Dhungana, Kanchan Basnet, Bidur Poudyal and Bhuna Bhandari

रोटरी कल्ब अफ न्यु योर्कको अग्रसरतामा नेपालको अर्घाखाची ,धादिंग,कास्की , सिन्धुपाल्चोक र काभ्रे जिल्लाम्मा हुन गइ रहेको घुम्ती आँखा सिबिर संचालन कार्यक्रमको लागि चाहिने चस्मा रोटरी कल्ब अफ साउथ ह्यम्टन बाट १०,००० दस हजार थान प्राप्त भैसकेको छ र उक्त चस्मा हरु नेपाल नपुगेसम्म रोटरी क्लब अफ महाराजगंजले उक्त आँखा सिबिर संचालन गर्न सक्ने अबस्था छैन अत: यथासक्य छिटो कार्गो गरि पठाउन पर्ने भएकोले कार्गो गरेबापत लाग्ने रकम करिब $ ३५००/- सहयोग आह्वान गर्ने भन्ने रोटरी क्लब अफ न्यु योर्क कुइन्स बाट निर्णय भएको हुदा सहयोग गर्न इच्छुक महानुभाव हरुले सोझै T D बैंक खातामा जम्मा गर्ने वा तल उल्लेखित व्यक्ति हरु संग सम्पर्क गरि सकेको सहयोग उपलब्द गराई दिनु हुन अनुरोध छ/ सम्पर्क। जनक भण्डारी :३४७-६५६-३२७७ नबराज के सी : ३४७-५६७-८५१२ खाम लाल भट्ट : ३४७:३०७-३१३० गुरु दत्त पराजुली : ६४६-५४९-५१२६