“ Mental Health Awareness “
“मानसिक स्वास्थ्यता र सशक्तिकरण“
न्युयोर्क शहरका प्रत्येक पाँच जना मध्ये एक ब्यक्ति मानसिक स्वास्थ्य समस्या बाट ग्रसित भएको तथ्यांकले बताउँछ ।
Rotary Club of New York Queens ले New York City Department of Health and Mental Hygiene सँग समन्वय गरी मानसिक स्वास्थ्य संबन्धी निशुल्क प्रशिक्षण निम्न समय , मिति र स्थानमा आयोजना गरिने भएको हॅुदा यहॅाहरु सबैमा सहर्षकोसाथ यो जानकारी गर्दछौं । प्रशिक्षणमा सहभागी हुने सबैलाई NYC Department of Health and Mental Hygiene बाट प्रमाण पत्र प्रदान हुनेछ ।
ईच्छुक महानुभावहरुले तलको लिंकमा
https://rcny.timetap.com/
गएर वा QR code स्क्यान गरेर आफ्नो नाम दर्ता गर्न सक्नु हुनेछ ।
यदि यहॅाहरुमा कुनै जिज्ञासा छ वा थप जिज्ञासा भएमा निम्न ब्यक्तिहरुलाई संपर्क गर्न सक्नु हुनेछ ।
कार्यक्रमको
मिति: Sunday , September 10, 2023
समय: 2 pm to 5 pm
स्थान: Royal Byanjan Restaurant
Address: 85-30 37th Avenue
Jackson Heights, NY 11472
Contact Persons:
1. Nabraj KC -(347) 567-8512
2. Kham Bhatta -(347) 307-3130
3. Guru D. Parajuli (646) 549-5126
4. Hans Raj Joshi (917) 284-0253
5. Arbin Poudel – (718) 416-5238
6. Urgen Sherpa-(718) 808-3677
7. Karma Lama- (347) 206-6577
8. Chameli Pariyar – (646) 321-3203
#EmpoweringMinds #MentalHealthMatters #CommunitySupport #WellbeingEvent

Leave a Reply

Your email address will not be published. Required fields are marked *