रोटरी कल्ब अफ न्यु योर्कको अग्रसरतामा नेपालको अर्घाखाची ,धादिंग,कास्की , सिन्धुपाल्चोक र काभ्रे जिल्लाम्मा हुन गइ रहेको घुम्ती आँखा सिबिर संचालन कार्यक्रमको लागि चाहिने चस्मा रोटरी कल्ब अफ साउथ ह्यम्टन बाट १०,००० दस हजार थान प्राप्त भैसकेको छ र उक्त चस्मा हरु नेपाल नपुगेसम्म रोटरी क्लब अफ महाराजगंजले उक्त आँखा सिबिर संचालन गर्न सक्ने अबस्था छैन अत: यथासक्य छिटो कार्गो गरि पठाउन पर्ने भएकोले कार्गो गरेबापत लाग्ने रकम करिब $ ३५००/- सहयोग आह्वान गर्ने भन्ने रोटरी क्लब अफ न्यु योर्क कुइन्स बाट निर्णय भएको हुदा सहयोग गर्न इच्छुक महानुभाव हरुले सोझै T D बैंक खातामा जम्मा गर्ने वा तल उल्लेखित व्यक्ति हरु संग सम्पर्क गरि सकेको सहयोग उपलब्द गराई दिनु हुन अनुरोध छ/
सम्पर्क।
जनक भण्डारी :३४७-६५६-३२७७
नबराज के सी : ३४७-५६७-८५१२
खाम लाल भट्ट : ३४७:३०७-३१३०
गुरु दत्त पराजुली : ६४६-५४९-५१२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *