विजया दशमीको हार्दिक मंगलमय शुभकामना! नेपालीहरुको महान पर्व विजया दशमी २०२४ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना!! यो चाडले हामी सबैलाई एकताको, प्रेमको र सहिष्णुताको भावना प्रदान गर्नेछ र सबैको जीवनमा नयाँ ऊर्जा थपेर, सुस्वास्थ्य, खुशी, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि कामना गर्दछौं। #BijayaDashain #RotaryClub #NewYorkQueens #UnityInDiversity #FestiveSpirit #TogetherWeServe Post navigation दीपावलीको हार्दिक शुभकामना! Happy Birthday, Dr. Rajan Thapaliya!