सम्युक्त राज्य अमेरिका स्थित रोटरि कलब अफ निउयोर्क कुइन्स डिस्टिक ७२५५ का कोशध्यक्ष श्री Guru पराजुली का पिता को असामहिक निधन ले रोटरी कलब अफ निउयोर्क स्तब्द भएको छ। यस दुखद घडिमा रोटरी कलब अफ निउयोर्क परिवार दिगम्बत आत्मा को चीर शान्तिको कामना सहित हार्दिक समबेदना ब्यक्त गर्दछौ।
Rest In Peace!

Leave a Reply

Your email address will not be published. Required fields are marked *