“Service above self “
Rotary Club of New York Queens team highly appreciated to the all participated members in this program. Once more thanks to all you you!
रोटरी क्लब न्युयोर्क को सहयोगमा मास्क तथा हात धुने साबुन वितरण ।
काठमाडौं ,
कभ्रेपलन्चोक जिल्लाको पनौति नगरपालिका– वार्ड नम्बर 10 खोपसि पस्थलि का करोब 1200 घर धुरी का बासिन्दा हरुलाइ मास्क तथा हात धुने सबुन वितरण गरिएको छ। बिश्वोमा महामारिका रुपमा फैलिएको COVID-19 को प्रभाब तथा संक्रमण लाइ केहिहद सम्म भ ए पनि रोकथाम होस भनि गरिएको यस कार्यक्रम मा रोटरी कलब माहारााज गन्ज ,इनर हुइल मध्यपुर थिमी को प्रत्यक्ष सहभागी थियो। अहिलेको परिस्थितिमा मास्क तथा साबुन प्रयोग महत्त्व रअनिबार्यता दर्साउदै रोटरी कलब महाराज गन्जका पृसिडेन्ट डा. मुक्ति श्रेष्ठ ,वडा अध्यक्ष मोहन बहादुर भण्डारी , श्रीराम मा बि पूर्व विद्यार्थी समुहका अध्यक्ष राम हरि गुरागाई इनर हुइल काअध्यक्ष डा मन्जेस्वोरी उलक ले आ आफ्ना धारणा ब्यक्त गर्नु भयो। उक्त अबसरमा डा. जय बहादुर टन्डन,डा.आत्माराम उलक लगयत समुदायका सद्स्यहरु को उत्साह पूर्ण उपस्थिति थियो भने यस कर्यक्रम को सम्पूण ब्यबस्थापन श्री राम मा बि पूर्व विद्यार्थी समुह 042 का साथी हरुको अथक प्रयस बाट भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *