यस रोटरी कल्ब अफ न्युयोर्क क्वीन्सका चरटर अध्यक्ष आदरणीय प्रा.डा. तारा निरौलाज्यूको पुज्यनिय ममतामयी आमाको आज विहान ९:३० बजे स्वर्गवास हुनु भएको दुखद खबरले हामी सबै सतब्ध भएका छौं ।
दिवंगत आमाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त सबै परिवारजनहरु, आफन्तजनहरु र ईष्टमित्रहरुमा हार्दिक समवेदना ब्याक्त गर्दछौ. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *